किसानलाई दूधको दैनिक एक करोड भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
www.nepaljapan.com · 3 दिन अघि

दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड भुक्तानी भइसकेको छ । बाँकी रहेको रकम करिब रु ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू