मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने

यस स्टोरीको अंश: मधेस प्रदेशको आर्थिक वृद्धिदर १.३१% मा सीमित हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान
nepalnews.com · 1 हप्ता अघि

मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव, धान, मत्स्य तथा वन क्षेत्रको योगदानमा कमी आएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले जनाएको छ । पर्याप्त पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू