खडेरीको मारमा कृषि क्षेत्र: धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान, कृषि वृद्धिदर जम्मा १.५८%

यस स्टोरीको अंश: कृषि क्षेत्रको वृद्धिदर घट्ने अनुमान, धान उत्पादनमा ४.१६% ह्रास
bajarkochirfar.com · 1 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन ४.१६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यद्यपि अन्य बाली र पशुजन्य उत्पादनमा सुधार देखिएकाले समग्र कृषि क्षेत्रको वृद्धिदर भने सकारात्मक रहने अनुमान छ । कृषि क्षेत्रको मूल्य अभिवृद्धि चालु आर्थिक वर्षमा १.५८ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.०५ प्रतिशतभन्दा कम हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू