भारतले नेपाली चियाको आयात परीक्षणमा आंशिक सहजीकरण गर्यो
▸ यस स्टोरीको अंश: भारतद्वारा नेपाली चिया आयात परीक्षणमा आंशिक सहजीकरण
भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले पुनः निर्यातका लागि आयात हुने चियाको मात्र अनिवार्य परीक्षण गरिने भएको हो । यसअघि लागू गरिएको व्यवस्थाले नेपाली चिया निर्यातमा अवरोध उत्पन्न हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›