प्रतिनिधि सभा बैठक शुरू: प्रि-बजेट छलफल जारी [भिडियो]

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा प्रि-बजेट छलफल जारी, अर्थमन्त्रीले जवाफ दिने
hamrakura.com · 1 हप्ता अघि

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको नयाँ बैठक शुरू भएको छ । बैठकमा विशेष गरी आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल र प्रधानमन्त्री कार्यालयको पत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद् सचिवालयलाई प्राप्त मन्त्रीहरूको कार्यभार थपसम्बन्धी औपचारिक पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू