आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
www.lokpath.com · 1 हप्ता अघि

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ । बैठकमा आउँदो आर्थिक वर्ष २०८३/८४ का निम्ति विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल थालिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू