प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम अर्थमन्त्रीले गरे टेबल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
nepalwatch.com · 2 हप्ता अघि

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव टेबल भएको छ। बुधबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेका हुन्। टेबल गर्ने क्रममा विपक्षी दलहरूले सिटबाट उठेर विरोध जनाएका छन् र सदनमा अवरोध कायमै राखेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू