नेप्सेमा ४.९९ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ३ करोड

insurancekhabar.com · 2 दिन अघि

आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू