प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

यस स्टोरीको अंश: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, आर्थिक सर्वेक्षण र विधेयक पेस हुने
www.canadanepal.com · 2 दिन अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । प्रतिनिधि सभाको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ टेबुल गरिनेछ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । राष्ट्रिय सभाको बैठकमा पनि आर्थिक सर्वेक्षण पेस हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू