एमालेको सचिवालय बैठक बस्दै

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.nepalviews.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । आजको बैठकले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू