स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
नेपालको सेयर बजार अहिले अन्योल, प्रतीक्षा र आशाको मिश्रित मनोविज्ञानमा छ। संसदमा लगभग दुईतिहाइ समर्थनसहित स्थायी सरकार बनेको, सरकारले सुशासन र डिजिटल अर्थतन्त्रको एजेन्डा अघि सारेको अवस्थामा पनि लगानीकर्ता र व्यवसायी समुदाय पूर्ण रूपमा विश्वस्त देखिएका छैनन्। बजार विश्लेषक अस्तित्व शर्माका अनुसार अहिलेको अवस्था “वेट एन्ड वाच” को हो र समस्या सरकारको स्थायित्वमा होइन, नीतिको स्पष्टतामा छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित