अर्थतन्त्रमा ‘स्वर्णिम’ सङ्केत तर, अझै किन फर्किएन बजारको आत्मविश्वास ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
arthadabali.com · 4 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ लिएपछि नेपाली अर्थतन्त्रमा ‘नयाँ शैली’को अपेक्षा बढेको छ । पदभार सम्हालेपछि वाग्लेले अर्थ मन्त्रालयभित्र प्रशासनिक सुधार, बजेट अनुशासन र नीतिगत पुनरावलोकनलाई प्राथमिकतामा राखेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर निर्माण भइरहेको उनले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू