शेयर बजारका नियामकहरुमा भद्रगोल, निर्णय गर्ने व्यक्ति नहुँदा महत्वपूर्ण विषयहरु अलपत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेपछि शेयर बजारले गति लिने लगानीकर्ताको आशा थियो, तर बजार साइडवेजमा चलिरहेको छ । शेयर बजारप्रति सरकारको स्पष्ट धारणा नआउँदा लगानीकर्ता आश्वस्त हुन सकेका छैनन् । अर्कोतर्फ नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद रिक्त छन्, जसका कारण यी निकायले गर्नुपर्ने महत्वपूर्ण कामहरु अलपत्र परेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›