चीन–अमेरिका एआई संवादले बढायो अन्तर्राष्ट्रिय चासो
▸ यस स्टोरीको अंश: चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) मा सरकारी संवाद गर्ने सहमति
चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्वबीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थापनबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र अमेरिका विश्वका अग्रणी कृत्रिम बुद्धिमत्ता शक्तिहरू भएकाले यस प्रविधिको जिम्मेवार विकास र व्यवस्थापनमा सहकार्य अत्यन्त आवश्यक रहेको बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›