केन्टकी हाउस डिस्ट्रिक्ट-३० को डेमोक्रेटिक प्राइमरीमा मित्र सुवेदी विजयी

यस स्टोरीको अंश: कानुन निर्माणमा नागरिक सहभागिता बढाउन डिजिटल प्लेटफर्म सार्वजनिक
ehimalayatimes.com · 1 हप्ता अघि

भुटानी–अमेरिकी शिक्षक तथा समुदाय अगुवा मित्र सुवेदी केन्टकी हाउस डिस्ट्रिक्ट-३० को डेमोक्रेटिक प्राइमरी निर्वाचनमा विजयी हुनुभएको छ । उहाँले वर्तमान सांसद डेनियल ग्रोसबर्ग र उम्मेदवार क्यासी लाइल्सलाई पछि पार्दै जित हासिल गर्नुभएको हो । सुवेदीले ४४.७ प्रतिशत मत प्राप्त गर्नुभयो । उहाँको जितलाई केन्टकीको राजनीतिमा भुटानी तथा नेपाली मूलका आप्रवासी समुदायको प्रतिनिधित्व अझ सशक्त बनेको रूपमा हेरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू