ग्रेटर अस्टिन नेपाली सोसाइटी अमेरिका उपाध्यक्षमा दोलखाकी सपना राउत विजयी
▸ यस स्टोरीको अंश: नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तरास्ट्रिय सेफ सोसाइटी
ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को २०२६ कार्यसमिति तथा बोर्ड अफ ट्रष्टि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको महिला उपाध्यक्षमा दोलखा भीमेश्वर– ३ घर भएकी सपना राउत ४२७ मतसहित विजयी भएकी छन् । अध्यक्ष पदमा पदम ठकुराठी ४७७ मतसहित विजयी भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›