मानव अधिकार आयोगले किटान गरेका सांसदसहितलाई कारबाही प्रक्रिया अघि बढाउन काँग्रेसको माग

यस स्टोरीको अंश: मानव अधिकार आयोगको प्रतिवेदनपछि दोषी सांसद र पदाधिकारीमाथि कारबाहीको माग गर्दै कांग्रेस
kharibot.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले किटान गरेका सांसद, व्यक्ति तथा निकायमाथि विधिसम्मत कारबाही प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि, अत्यधिक बल प्रयोग तथा मानव अधिकार उल्लंघनका घटनामा संलग्न जोसुकैलाई पनि राजनीतिक संरक्षण बिना कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू