निश्चल र सुरम्यलाई स्वर्ण
▸ यस स्टोरीको अंश: तेजस्वी कप बास्केटबलमा तेजस्वी र ह्वाइट हेभनको विजयी सुरुआत
एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइज र गल्र्समा स्वर्ण जितेका छन् । ब्वाइज फाइनलमा निश्चलले गण्डकी प्रदेशका सुगम पौडेललाई र गल्र्स फाइनलमा सुरम्यले नेपाल प्रहरीकी प्राज्ना महर्जनलाई पराजित गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›