शैक्षिक अनुसन्धानमा योगदान गर्ने गरी बजेट विनियोजन गर्न सुझाव
▸ यस स्टोरीको अंश: अर्थशास्त्री सम्मेलनमा शैक्षिक अनुसन्धानमा बजेट बढाउन सुझावशिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्न सक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाल, भारत, बांङ्लादेशलगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›