शिक्षाक्षेत्रको बजेट बढाउन अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरुको जोड

यस स्टोरीको अंश: अर्थशास्त्री सम्मेलनमा शैक्षिक अनुसन्धानमा बजेट बढाउन सुझाव
www.onlinepana.com · 1 हप्ता अघि

दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन्। गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढाउनुपर्ने र सैद्धान्तिक शिक्षाका साथै खोज, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू