दुई दिनमा ८ हजार ५ सय रुपैयाँले घट्यो सुन, तोलाको कति ?
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुननेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो। आज चाँदीको मूल्य पनि घटेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित