काठमाडौँमा प्रतिकेजी १७ रुपैयाँदेखि ९०० रुपैयाँसम्मको फलफूल र तरकारी पाइने, कुनको मूल्य कति ?

यस स्टोरीको अंश: कालिमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य निर्धारण
arthadabali.com · 1 हप्ता अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज सेतो हाइब्रीड मूलाको भाउ प्रतिकेजी १७ रुपैयाँ ५० पैसा, गोलो रातो आलु २३ रुपैयाँ २५ पैसा, हाइब्रीड काक्रो प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ । यसैगरी, लाम्चो आलुको भाउ प्रतिकेजी २८ रुपैयाँ, सुकेको प्याज प्रतिकेजी ३६ रुपैयाँ ३३ पैसा, लाम्चो भन्टा ३५ रुपैयाँ, डल्लो फर्सी हरियो र तोरीको साग ३५ रुपैयाँ, आभोकाडो ७५० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँ पर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू