गणतन्त्रले प्रतिशोध होइन, सह–अस्तित्वको बाटो लियो

यस स्टोरीको अंश: पूर्वसचिव भीम उपाध्याय गणतन्त्रले नागरिकलाई परिवर्तन महसुस गराउन नसकेको दाबी गर्छन्
baahrakhari.com · 1 दिन अघि

गणतन्त्र आरम्भ भएको झन्डै दुई दशक पुग्न लाग्यो । तर अझै धरमरको अवस्थामा छ । गणतन्त्र निम्ति निर्णायक भूमिका खेल्ने राजनीतिक दलका शीर्ष नेताहरूले यसलाई संस्थागत रूपमा बलियो बनाउन जति ध्यान दिनुपथ्र्यो, त्यति दिन सकेनन् । त्यहीकारण अझै पनि गणतन्त्र हामीले चाहे जति बलियो हुन सकेको छैन । अर्कातर्फ विरोधी शक्तिहरू निरन्तर रूपमा कसरी गणतन्त्रलाई सिध्याउन सकिन्छ भन्ने ढंगले लागिपरेका छन् ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू