गणतन्त्र आयो, तर नागरिकले परिवर्तन महसुस गरेनन् : भीम उपाध्याय

यस स्टोरीको अंश: पूर्वसचिव भीम उपाध्यायद्वारा गणतन्त्रको प्रभावकारितामाथि प्रश्नचिह्न, गगन थापाद्वारा सरकारको आलोचना
singhadurbarnews.com · 6 घण्टा अघि

पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि नागरिक तहमा यसको प्रभाव र उपलब्धिबारे बहस तीव्र रहेको बताएका छन् । उनले संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । गणतन्त्रलाई केवल ‘राजा हटाउने प्रणाली’ का रूपमा बुझिनु पर्याप्त नभएको र व्यवस्थाले नागरिकलाई परिणाम दिन नसकेको खण्डमा प्रश्न उठ्नु स्वाभाविक हुने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू