अल इन्डिया गोल्डकप खेल्ने नेपाल ‘ए’ टोली घोषणा

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
www.onlinepana.com · 5 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा हुने अल इन्डिया गोल्डकपका लागि अनिल साहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ। टोलीमा साहसँगै ललित राजवंशी, देव खनाल, अर्जुन कुमाल, मयन यादव, तृत राज दास, रासिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सर्राफ, दिपक डुम्रे, युवराज खत्री र विपीन खत्री समावेश छन्। मे ३० मा केरलासँग पहिलो खेल खेल्ने नेपाल ‘ए’ले मे ३१ मा गोवा र जुन २ मा ओडिसासँग खेल्ने छन्। प्रतियोगिताको क्वाटरफाइनर जुन ४, सेमिफाइनल जुन ६ र फाइनल जुन ७ मा हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू