भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा भारतमा हुने अल इन्डिया गोल्ड कपका लागि ‘ए’ टिम घोषणा
kharibot.com · 5 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा गरेको छ । क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू