एनआईसी एशिया लघुवित्तले बोलायो आठौँ वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

यस स्टोरीको अंश: सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न
bankingsamachar.com · 1 हप्ता अघि

एनआईसी एशिया लघुवित्तले आफ्ना शेयरधनीलाई आठौँ वार्षिक साधारण सभामा बोलाएको छ, जुन यही जेठ ३० गते धरानमा बस्नेछ। सभामा आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालक चयन गर्ने प्रस्ताव पेस हुनेछ। यसका साथै, लघुवित्त संस्थासँग गाभ्ने वा प्राप्ति (मर्जर) प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समिति वा तोकिएको पदाधिकारीलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू