पुष्प व्यवसायमा एमआरपी र लेबलिङ नियमबारे अन्योल, लचिलो नीतिका लागि फ्यानको पहल
▸ यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणा
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले अधिकतम खुद्रा मूल्य (एमआरपी) र लेबलिङसम्बन्धी नयाँ सरकारी नियमले पुष्प व्यवसायमा व्यावहारिक चुनौती सिर्जना गरेको भन्दै सम्बन्धित निकायसँग लचिलो नीति अपनाउन छलफल र पहल गरिरहेको जनाएको छ। शीघ्र नष्ट हुने प्रकृतिका फूल तथा पुष्पजन्य वस्तुमा एमआरपी प्रणाली लागू गर्न कठिनाइ हुने भएकाले व्यवसायीहरू प्रभावित हुने अवस्था रहेको फ्यानले औंल्याएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›