एमआरपी व्यवस्था स्वागतयोग्य तर व्यवसायीलाई धरपकड गलत -महासंघ

यस स्टोरीको अंश: लुम्बिनीका मुख्यमन्त्री आचार्य भन्छन्, ‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’
kendrabindu.com · 1 हप्ता अघि

नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सरकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी (म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । महासंघले व्यवसायीमाथिको धरपकड गलत भएको जनाउँदै बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू