छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता यही जेठ ९ देखि

यस स्टोरीको अंश: छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता जेठ ९ देखि विराटनगरमा सुरु हुने
newspolar.com · 1 हप्ता अघि

मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरद्वारा यही जेठ ९ गतेदेखि १६ गतेसम्म छैटौँ ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर जुट मिल्सको खेल मैदानमा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा कनकाई स्पोर्टिङ क्लब भापा, ब्रदरहुड फुटबल क्लब उदयपुर, एपीएफ पकली, टी डब्लु वाईसी विराटनगर, लेटाङ फुटबल क्लब, कोशी प्रदेश प्रहरी कार्यालय रानी, इनरुवा फुटबल क्लब सुनसरी र लालीगुराँस स्पोर्टिङ क्लब मिल्स एरिया सहभागी हुनेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू