प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि सुरु
▸ यस स्टोरीको अंश: राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि २२ सम्म सञ्चालन हुने
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ आजदेखि जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बलाधिकृत रथी प्रदिप जंग के.सी. ले गरेका हुन् । १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना प्रतियोगीहरूको सहभागिता रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›