तोलामा ३३ सय रुपैयाँ घट्यो सुनको मूल्य
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा गिरावट: सुन तोलाको ३३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० रुपैयाँ घटेको हो । मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १२५ रुपैयाँ घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित