सुन महँगियो, चाँदी सस्तियो कतिमा हुँदैछ कारोबार ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
www.canadanepal.com · 1 हप्ता अघि

एक दिनअघिको गिरावटपछि सुनको मूल्य पुनः उकालो लागेको छ । आज सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने घट्दो क्रममा देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू