नेप्सेमा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साल्ट ट्रेडिङको शेयर मूल्य समायोजन भएको छ। कम्पनीको ९.५० प्रतिशत बोनस शेयर नेप्सेमा समायोजन गरिएको हो। बोनस शेयर समायोजन पश्चात् कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ हजार ९ सय ३९ रुपैयाँ ९० पैसा कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित