खानेपानी र विद्युत महशुल छुटको माग गर्दै प्रदर्शन

यस स्टोरीको अंश: उपभोक्ताद्वारा खानेपानी कर खारेज र विद्युत महशुल छुटको माग गर्दै प्रदर्शन
www.karobardaily.com · 1 हप्ता अघि

खानेपानीमा लगाइएको कर खारेज गर्न तथा विद्युत महशुल छुट दिन माग गर्दै उपभोक्ताहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)का नेतृत्वमा प्रदर्शन गरिएको हो । महासंघले सामुदायिक तथा गैरनाफामूलक संस्थाका रूपमा सेवा दिँदै आएका देशभरका ४६ हजार खानेपानी उपभोक्ता समितिमाथी सरकारले कर लगाएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू