खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

यस स्टोरीको अंश: खानेपानीमा २५% आयकर हटाउन राष्ट्रिय खानेपानी महासंघको माग, कार्यान्वयन नभए संघर्षको चेतावनी
www.osnepal.com · 1 हप्ता अघि

राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ। महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव तत्काल कार्यान्वयन गर्न, कर तथा भ्याट छुट, विद्युत महसुलमा सहुलियत, ऋणको ब्याजदर घटाउन र जनसहभागिता रकम कम गर्न माग गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू