अर्थमन्त्री वाग्लेले गरे राष्ट्रिय सभामा पनि आर्थिक सर्वेक्षण पेस

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
hamrakura.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण २०८२/२०८३ पेस गरेका छन्। उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको र प्रतिकूल विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको जानकारी दिए। चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू