टीकापुरका लेखा अधिकृत जैसीविरुद्ध आर्थिक अनियमितताको आरोप, सरुवाको माग

यस स्टोरीको अंश: टीकापुरका लेखा अधिकृत जैसीविरुद्ध आर्थिक अनियमितता र दुर्व्यवहारको आरोप, सरुवाको माग
bizpati.com · 2 दिन अघि

टीकापुर नगरपालिकामा कार्यरत लेखा अधिकृत देविकृष्ण जैसीमाथि विभिन्न आर्थिक तथा आचरणसम्बन्धी आरोप लगाउँदै एक समूहले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा वडा सचिवहरूबाट मासिक रकम असुली गर्ने, विभिन्न योजना तथा कार्यक्रममा प्रतिशतका आधारमा रकम उठाउने, नगरपालिकाको स्रोत–साधन व्यक्तिगत रूपमा प्रयोग गर्ने लगायतका आरोप उल्लेख गरिएको छ। समूहले तत्काल व्यवहार सुधार गर्नुपर्ने, आर्थिक असुली रोक्नुपर्ने तथा सम्बन्धित कर्मचारीको सरुवाको वातावरण बनाउनुपर्ने माग अघि सारेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू