महावीर पुनको आरोप : ट्याक्सीको ‘कालो प्लेट’ वितरणमा १५ लाखको चलखेल भयो

यस स्टोरीको अंश: सांसद महावीर पुनद्वारा ट्याक्सी व्यवसायमा १५ लाखको चलखेल र सिन्डिकेटको आरोप
arthadabali.com · 1 हप्ता अघि

स्वतन्त्र सांसद महाविर पुनले ट्याक्सी व्यवसायमा देखिएको कर र ‘कालो प्लेट’ प्रणालीमा चलखेल भएको आरोप लगाउँदै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले ट्याक्सी चालकहरू श्रमिक वर्गका नागरिक भएकाले उनीहरूलाई अनावश्यक आर्थिक भार थोपारिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू