लुम्बिनी प्रदेश सभामा आर्थिक माामिला मन्त्रीको जवाफः कार्यान्वयन र नतिजामुखी बजेट ल्याउछौं
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताए। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत आइतबार बसेको पाँचौं बैठकमा‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका संकल्प र प्रदेशसभा सदस्यहरुले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›