लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेशसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले सोही आधारमा आगामी बजेट निर्माण गर्ने स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›