कृषि, पूर्वाधार र लगानीमैत्री नीतिमा सरकारको जोड

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
newspolar.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक विकास, पूर्वाधार विस्तार र उत्पादनमुखी अर्थतन्त्रका लागि विभिन्न महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्नुभएको छ । सरकारले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै ‘चतुर्भुज विकास’ को नयाँ अवधारणा अघि सारेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू