बजेट २०८३/८४: मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा विकास प्रवर्द्धन गरिने
▸ यस स्टोरीको अंश: सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने बजेटमा घोषणा
सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’ को गन्तव्यका रुपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको बताएका हुन् । उनले पर्यटन प्रवर्द्धनका लागि विलासी रिसोर्ट र होटल निर्माणका लागि आर्थिक प्रोत्साहन दिइने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित