जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव अर्याल परीक्षाफल प्रकाशनको सट्टा भ्रमणमा व्यस्त
ghatanarabichar.com · 1 हप्ता अघि

सप्तरीको सुरुङ्गा नगरपालिका-१ शिशुवारीस्थित जनता माध्यमिक विद्यालयले सुविधासम्पन्न तीनतले विद्यालय भवन पाएको छ । नेपाल-भारत विकास सहकार्यअन्तर्गत निर्माण गरिएको उक्त भवनको भारतीय महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । भारत सरकारले रु दुई करोड २७ लाख ४५ हजार ८४१ अनुदान सहयोग उपलब्ध गराएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू