भलिबल खेलाडी पुनम चन्दलाई ७ दिन भित्र हाजिर हुन प्रहरीको निर्देशन
▸ यस स्टोरीको अंश: प्रहरीले भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दियो
नेपाल प्रहरीले नेपाली राष्ट्रिय महिला टिम तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई सात दिन भित्र कार्यलयमा हाजिर हुन निर्देशन दिएको छ । नेपाल प्रहारी प्रधान कार्यालयले २०८३ जेठ ११ गते सूचना जारी गर्दै पुनम लगायत गैरहाजिरमा रहेकाहरुलाई गैर हाजिरमा रहनुको कारण स्पष्ट खुलाई सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित