निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनयन
sansarnews.com · 6 दिन अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा स्याङ्जाका प्रकाश तिवारी र तेज विनोद पौडेललाई सदस्यका रूपमा मनोनीत गरेका छन् । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरिएको निर्वाचन ब्यूरोमा उनीहरूलाई जिम्मेवारी दिइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू