हरिवंश अभिनीत ‘पाँच पाण्डव’को छायांकन सकियो, तिहारमा आउने

यस स्टोरीको अंश: चलचित्र ‘पाँच पाण्डव’को ६६ दिनमा छायांकन सकियो, तिहारमा प्रदर्शन हुने
himalpress.com · 3 दिन अघि

फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । निर्देशक वसन्त निरौलाले छायांकनमा कुनै पनि सम्झौता नगरिएको बताएका छन् । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू