‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

यस स्टोरीको अंश: २८ वर्षपछि काठेखोला गाउँपालिकाको तङ्ग्राम सडक कालोपत्र
www.canadanepal.com · 1 हप्ता अघि

काठे खोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. दुई करोड ८९ लाख ८४ हजार लागतमा छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो । हाल सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको छ र यस पटक सीमित बजेट विनियोजन भएको हुँदा एक किलोमिटर सात सय मिटरमध्ये ८०० मिटरमा प्रि–मिक्स प्रविधिको कालोपत्र गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू