२१ वर्षपछि खिलुङ सडक कालोपत्रे तथा ढलान
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
भीरकोट नगरपालिका–७ स्थित ऐतिहासिक खिलुङ कालिका मन्दिर र खिलुङ गाउँ जोड्ने सडक ट्रयाक खुलेको २१ वर्षपछि कालोपत्रे तथा ढलान गरिएको छ । सात किलोमिटर लम्बाइको उक्त सडकको दुई किलोमिटर क्षेत्रमा ढलान तथा साढे दुई किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको हो । सडक निर्माणका लागि हालसम्म करिब १५ करोड रुपैयाँ खर्च भएको छ । सडक सुधारसँगै यातायात, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित