भण्डारा–मलेखु सडक : १७ वर्षमा साढे २५ किलोमिटर मात्र कालोपत्रे
▸ यस स्टोरीको अंश: बुटवल–पाल्पा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी
पूर्वी चितवनको भण्डारादेखि धादिङको मलेखुसम्म जोड्ने ट्र्याक खुलेको १७ वर्षमा साढे २५ किलोमिटर मात्र सडक कालोपत्रे भएको छ । नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा हेरिएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा विस्तार र कालोपत्रे कार्यले अपेक्षित गति लिन सकेको छैन । चितवनतर्फ १२.५ किलोमिटर र धादिङतर्फ १३ किलोमिटर सडक कालोपत्रे भएको छ, भने करिब ४० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बाँकी छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›